एनपीएलको तेस्रो संस्करण आउँदो कात्तिकमा हुने

  • आइबार​ २४ साउन २०८३ ०७:४३ AM
काठमाण्डौ । नेपाल प्रिमियर लिग अर्थात् एनपीएलको तेस्रो संस्करण आउँदो कात्तिक ९ गतेदेखि शुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले हिजो प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको हो । क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपीएलको मिति दसैँ र तिहारको बीचमा परेको छ ।Continue reading "एनपीएलको तेस्रो संस्करण आउँदो कात्तिकमा हुने"