‘सिंहदरबार’को नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राखौँ : हरि ढकाल

  • आइबार​ २४ साउन २०८३ ०७:३८ AM
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने बताएका छन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि ‘सिंहदरबार’को नाम यथावत रहेकोमा प्रश्न उठाएका हुन् । नेपालमा सिंह नपाइने उल्लेख गर्दै उनले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि तर्क गरे । ढकालले भने, ‘परिवर्तनपछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ कहाँ कहाँ नाम परिवर्तन भए । त्यो सिंहदरबार भन्ने चाहिँ, न हामीसँग सिंह छ, हैन ? हामीसँग सिंह ... The post ‘सिंहदरबार’को नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राखौँ : हरि ढकाल appeared first on Kalika Khabar.