डिजिटल भुक्तानी प्रणाली साइबर ठगी र अवैध कारोबारको जोखिममा पर्न सक्ने: रिपोर्ट

  • आइबार​ २४ साउन २०८३ ०७:४८ AM
डिजिटल वालेटमार्फत कारोबार गर्ने ग्राहकको पहिचान नै पूर्ण रूपमा प्रमाणित नहुँदा नेपालमा डिजिटल भुक्तानी प्रणाली साइबर ठगी र अवैध कारोबारको जोखिममा पर्न सक्ने देखिएको छ। नेपाल राष्ट्र बैङ्कको एक अध्ययनले The post डिजिटल भुक्तानी प्रणाली साइबर ठगी र अवैध कारोबारको जोखिममा पर्न सक्ने: रिपोर्ट appeared first on Technology Khabar.