३२औं विश्व आदिवासी दिवसका अवसरमा काठमाडौंमा सांस्कृतिक र्‍याली (तस्बिर)

  • आइबार​ २४ साउन २०८३ ०७:५७ AM
काठमाडौं। ३२औं  विश्व आदिवासी दिवस (अगस्ट ९) का अवसरमा आइतबार काठमाडौंमा भव्य सांस्कृतिक र्‍याली निकालिएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) लगायत विभिन्न जातीय संस्था तथा आदिवासी जनजाति समुदायको सहभागितामा आयोजित उक्त र्‍याली भृकुटीमण्डपबाट सुरु भई भद्रकाली,