काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको रोसारियोस्थित एक क्लिनिकमा स्थानीय समयअनुसार राति १० बजे उनको निधन भएको इन्फोबाएले जनाएको छ । लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका जर्ज लियोनलका एजेन्टसमेत थिए । जर्जले लियोनलको फुटबल करियरमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लियोनलसहित रोड्रिगो,