३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदै (तस्बिरहरू)

  • आइबार​ २४ साउन २०८३ ०७:३५ AM
काठमाडौँ । आज ३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष अगस्ट ९ मा मनाइने यो दिवस विश्वभरका आदिवासी समुदायको अधिकार, पहिचान, संस्कृति र योगदानको सम्मान तथा संरक्षणका लागि मनाइन्छ। सन् १९९४ मा संयुक्त राष्ट्र सङ्घको महासभाले अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा घोषणा गरेको थियो। यस वर्ष नेपालमा ‘प्राप्त अधिकारको