तीन दिनदेखि हराइरहेका कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला

  • आइबार​ २४ साउन २०८३ ०८:०९ AM
तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन् ।