आयुर्वेद चिकित्सालय बेनीबाट २७ हजारले लिए उपचार सेवा

  • आइबार​ २४ साउन २०८३ ०१:३३ PM
ठाकुरप्रसाद आचार्य म्याग्दी, साउन २४ गते ।म्याग्दीको बेनीमा रहेको प्रदेश आयुर्वेद चिकित्सालयबाट एकवर्षको अवधिमा करिब २७ हजार जना बिरामीले उपचार सेवा लिएका छन् । रोग निको हुने र कम...