पौडी खेल्न नदीमा गएका दुई किशोर बेपत्ता, खोजी जारी
आइबार २४ साउन २०८३ ०१:५८ PM
जानु पाण्डेकपिलवस्तु, साउन २४ गते । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ शिवखोर स्थित बाणगंगा नदीमा पौडी खेल्ने क्रममा दुई किशोर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय मोहम्मद अलि मु...