काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् एवं प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने अभिव्यक्ति दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमा उनले राजनीतिक परिवर्तनपछि अन्तर्राष्ट्रिय विमानस्थलसहित धेरैको नाम परिवर्तन भए पनि सिंहदरबारको नाम परिवर्तन किन भएन भन्ने प्रश्न गरेका छन् । धेरै परिवर्तन भएपछि समेत सिंहदरबारको पुरानै