जेन्जीका नाममा गैर–जेन्जीहरूको हुकुम चलिरहेको छः शंकर पोखरेल

  • आइबार​ २४ साउन २०८३ ०७:४१ AM
काठमाण्डु– एमाले महासचिव शंकर पोखरेलले मुलुकमा जेन्जीका नाममा गैर–जेन्जी समूहको ‘हुकुम’ चलिरहेको टिप्प्णी गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले नयाँ शक्ति निर्माणमा लागेका भनिएका व्यक्तिहरूसमेत गैर–जेन्जी समूहबाटै शासित र निर्देशित देखिएको टिप्पणी गरेका छन् । ‘अहिले त जेन्जीका नाममा उपद्रव गर्ने गैरजेन्जीहरूकै हुकुम चलिरहेको छ,’ पोखरेलले लेखेका छन्, ‘नयाँ शक्ति निर्माणमा लागेका भनिनेहरू