क्युबा पुगेर प्रदीप ज्ञवालीले भनेः जेन्जीका नाममा नेपालमा बाह्य हस्तक्षेप भयो

  • आइबार​ २४ साउन २०८३ ०८:०१ AM
काठमाण्डु–एमाले विदेश विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले जेन्जी आन्दोलनको नाममा नेपालमा बाह्य हस्तक्षेप भएको आरोप लगाएका छन् । विश्वका कम्युनिस्ट र लेबर पार्टीहरूको २५औँ अन्तर्राष्ट्रिय बैठकलाई क्युबामा सम्बोधन गर्दै पूर्वपरराष्ट््मन्त्रीसमेत रहेका ज्ञवालीले नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिले खेलेको आरोप लगाए । जेन्जी आन्दोलनपछि मुलुक राजनीतिक अस्थिरतामा फसेको र भविष्यमा हालको भन्दा खराब अवस्था आउन सक्नेतर्फ आफूहरु