भदौदेखि नागरिक संवाद कार्यक्रम सञ्चालन गर्दै रास्वपा, जनताले प्रत्यक्ष आफ्ना समस्या सुनाउन पाउने

  • आइबार​ २४ साउन २०८३ ०८:११ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक केन्द्रीय पार्टी कार्यालयमा अनिवार्य रूपमा उपस्थित भई नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्। यसमार्फत नागरिकका