२०औँ एसियन गेम्स : नेपालले २२ खेलमा सहभागिता जनाउने , १३६ खेलाडीले खेल्ने (नामसहित)

  • आइबार​ २४ साउन २०८३ ०७:३० AM
काठमाडौं । आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची नागोयामा हुने २०औँ एसियन गेम्समा नेपालबाट १३६ खेलाडी सहभागी हुँदैछन् । नेपाली खेलाडीले खेल्ने कुल २२ खेलमा  पुरुषतर्फ ८० र महिलातर्फ ५६ खेलाडी सहभागी हुने गएका छन् ।  नेपालले कबड्डी, कराते, जुडो, स्क्वास, स्विमिङ, टेबलटेनिस, टेनिस, सफ्ट टेनिस, कुस्ती, क्यानोइ स्लालोम,  आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन,