एकैपटक याडियाको तीन स्कुटर GS70, GT70 र GT80 सार्वजनिक

  • आइबार​ २४ साउन २०८३ ०७:४८ AM
काठमाडौं । विश्वकै उत्कृष्ट दुई पाङ्ग्रे सवारीसाधन ब्राण्ड ‘याडिया’ ले नेपाली बजारमा एकैपटक तीन वटा ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले तीन मोडल जीएस सेभेन्टी, जीटी सेभेन्टी र जीटी एइटी सार्वजनिक गरेको हो । दैनिक रुपमा प्रयोग गर्नेदेखि प्रिमियम राइडिङको अनुभव लिन चाहनेहरुका लागि लक्षित गरेर याडियाले तीन