सगरमाथाको साहस र जलवायु परिवर्तनको कथा बोकेको ‘रोड टु एभरेस्ट’को टिजर सार्वजनिक

  • आइबार​ २४ साउन २०८३ ०७:२६ AM
विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्मित वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को फस्र्ट लुक पोस्टर तथा अफिसियल टिजर सार्वजनिक गरिएको छ । यस वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्राको कथा प्रस्तुत गर्छ । ५० वर्ष नाघेका एक व्यक्तिले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा