कक्षाकोठाबाट बाहिरिएपछि शिक्षक दिलबहादुरले खोरियामा रोपेको सपना, ड्रागनमा फल्दै गरेको आम्दानी

  • आइबार​ २४ साउन २०८३ ०७:१८ AM
रामेछाप । बिहान विद्यालय, साँझ आफ्नै बारी । दिनभरि कक्षाकोठामा विद्यार्थीलाई पढाउने र बाँकी समय माटोसँग खेल्ने-मन्थली नगरपालिका–७, भटौलीका दिलबहादुर अछामीको दैनिकी यस्तै छ। पेशाले शिक्षक भए पनि अछामीको परिचय अहिले विद्यालयको कक्षाकोठामा मात्र सीमित छैन । खहरेको बगरछेउको सामान्य खोरियालाई हराभरा फलफूलको बगैंचामा बदल्दै उनी सफल कृषकका रूपमा पनि आफ्नो पहिचान बनाइरहेका छन् ।… Continue reading कक्षाकोठाबाट बाहिरिएपछि शिक्षक दिलबहादुरले खोरियामा रोपेको सपना, ड्रागनमा फल्दै गरेको आम्दानी