काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ मा देशभर हालसम्म धान रोपाइँ ९६ प्रतिशत पुगेको छ। कृषि विभागको तथ्यांकअनुसार साउन २२ गतेसम्म देशभर १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये १३ लाख १६ हजार ३९ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल लक्ष्यको ९६.०६ प्रतिशत हो। गत वर्षको सोही अवधिमा भने देशभर ९१.३१ प्रतिशत… Continue reading ९६ प्रतिशत सकियो धान रोपाइँ: सुदूरपश्चिममा शतप्रतिशत, अरु प्रदेशमा कति ?