काठमाडौं । उद्योगमन्त्रीको सचिवालयले घरमा कम्तीमा १५ दिन पुग्ने ग्यास मौज्दात रहेका उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न आग्रह गरेको छ। ग्यासमा देखिएको कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि उद्योगमन्त्रीको सचिवालयको टोली र नेपाल आयल निगम निरन्तर सक्रिय रहेको सचिवालयले जनाएको छ। यसै क्रममा भक्तपुरबाट कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको पनि जनाएको छ। ग्यासContinue reading "उद्योग मन्त्रालयको अपिल : १५ दिन पुग्ने ग्यास छ भने अनावश्यक लाइनमा नबस्न आग्रह"