सुनको मूल्य ३ लाख नाघ्यो, कतिमा हुँदैछ कारोबार ?

  • आइबार​ २४ साउन २०८३ ०६:१५ AM
काठमाडौं : साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ७ सय रुपैयाँ पुगेको छ। गत शुक्रबार छापावाल सुनको मूल्य