आदिवासी जनजातिहरुलाई राजनीतिक दलहरुले पटक पटक धोका दिए : जगत बराम

  • आइबार​ २४ साउन २०८३ ०७:०४ AM
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष जगत बरामले आदिवासी जनजातिका बाँकी मुद्दालई संवैधानिक रूपमा सुनिश्चित गर्न संविधान संशोधनमा बहसलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताएका छन् । ३२औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग विशेष