मनाइयो अन्तरर्राष्ट्रिय आदिवासी जनजाति दिवस

  • आइबार​ २४ साउन २०८३ ०१:०१ PM
काठमाडौं : विविध कार्यक्रमको आयोजना गरी अन्तरर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइएको छ। दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा आदिवासी जनजाति समुदायका विभिन्न संघसंस्था तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ।कार्यक्रमअघि भुकृटिमण्डपदेखि खुलामञ्चसम्म र्‍याली निकालिएको थियो। र्‍यालीमा सहभागीहरूले आदिवासी जनजातिको अधिकार,पहिचान,संस्कृति र परम्पराको संरक्षणा तथा प्रवर्द्धनको माग गर्दै विभिन्न नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए।सन् १