संविधानले सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको छ : राष्ट्रपति पौडेल

  • आइबार​ २४ साउन २०८३ ०१:०१ PM
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएका छन् । आइतबार ३२औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउँदै परापुर्वकालदेखि बसोबास गर्दै आएका आदिबासी जनजातिको विशिष्ट पहिचान र सँस्कृति नै नेपालको राष्टिय गौरव भएको उल्लेख गरे । उनले नेपालको