काठमाडौँ । चलचित्र ‘महाराजधिराज’का मुख्य कलाकार पुष्प खड्काको तस्बिर सार्वजनिक भएको छ । उनको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको हो । यो चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले नायक पुष्पको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक गर्दै उनले ‘महाराजधिराज’कै लागि कठोर मेहनत गरेर शरीर बनाएको बताएका छन् । ‘महाराजधिराज’का लागि पुष्पले तपस्या गरेको बताएका छन् । ‘आज