दस वर्षदेखि सिक्रीमा बाँधिनु भएका ओमप्रकाशको उद्धार

  • आइबार​ २४ साउन २०८३ १२:३० PM
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी , साउन २४ गते ।  घरको एउटा कुनामा वर्षौंसम्म सिक्रीले बाँधिएको जीवन। बाहिरी संसारसँगको सम्पर्क सीमित। न उपचारको सुविधा, न पर्याप्त हेरचाह।मानसिक स्...