सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि

  • आइबार​ २४ साउन २०८३ १२:४७ PM
काठमाडौँ, साउन २४ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला चार हजार ८००ले वृद्धि भई तीन ला...