५१ दिनमा सकियो ‘चिरञ्जीवी भवः’को छायांकन

  • आइबार​ २४ साउन २०८३ ०६:३५ AM
काठमाडौँ । निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को चलचित्र ‘चिरञ्जीवी भवः’को छायांकन सकिएको छ । ५१ दिनमा चलचित्रको छायांकन सकिएको हो । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रको जेठ १५ बाट छायांकन सुरु भएको थियो । धनकुटा, सुनसरी र काठमाडौंमा चलचित्रको छायांकन भएको थियो । गत वर्ष निर्देशक आचार्यले निर्देशन गरेको ब्लकबस्टर चलचित्र ‘परान’