काठमाडौँ । समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको जोखिमपूर्ण र रोमाञ्चक यात्रा समेटिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’को फर्स्ट लुक पोस्टर तथा अफिसियल टिजर बाहिरिएको छ । ५० वर्ष उमेर नाघेका एक व्यक्तिले आफ्नै शारीरिक सीमितता र उमेरलाई चुनौती दिँदै देखेको आरोहणको अदम्य सपनालाई यस डकुमेन्ट्रीले पर्दामा उतारेको छ । केवल हिमालको सौन्दर्य र भव्यता मात्र