चार महिनामै सरकारको मूल्याङ्कन गर्ने बेला भएको छैन: रवि लामिछाने (भिडिओ)

  • आइबार​ २४ साउन २०८३ ०६:४९ AM
सरकारले अपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास दिन नसकेको विषयमा आफूहरू जानकार रहेको उनको भनाइ थियो ।