तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला

  • आइबार​ २४ साउन २०८३ ०६:५७ AM
काठमाण्डु– शुक्रबारदेखि बेपत्ता कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत फेला परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी भूपेन्द्र खत्रीले सिंह आइतबार मृत फेला परेको बताए । शुक्रबार कृषि फर्ममा जाने भनेर घरबाट हिंडेका सिंह बेपत्ता भएपछि शुक्रबारबाटै प्रहरी र स्थानीयले उनको खोजी गरिरहेका थिए । शुक्रबार साँझ नजिकका व्यक्तिहरुलाई फोन गरी उनले आफू