सुशासन र समृद्धि रातारात सम्भव छैनः हरि ढकाल

  • आइबार​ २४ साउन २०८३ ०६:५४ AM
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्नु र नागरिकमा राज्यप्रति विश्वास जगाउनु वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा मुलुकको वर्तमान अवस्था र सुशासनबारे धारणा राख्दै सभापति ढकालले देश एकैपटक समृद्ध नहुने र सुशासन