सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन सम्भव छैन, ‘फेसलेस ट्राफिक’मा जानुपर्छ: एसएसपी काफ्ले

  • आइबार​ २४ साउन २०८३ ०७:०२ AM
‘यो अवस्थालाई न्यूनीकरण गर्न ट्राफिकले सिठी फुकेर मात्र सम्भव हुँदैन, त्यसैले हामी फेसलेस ट्राफिकको कन्सेप्टमा जानुपर्छ,’ उनले भने ।