सरकारले काम गर्न नसकेर बाटो बिरायो भने हस्तक्षेप गर्छौं: रवि लामिछाने

  • आइबार​ २४ साउन २०८३ ०७:०६ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन् । सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्दै पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग रहेको बताए । सरकार अहिले नै