कपिलवस्तु । शुक्रबारदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् । शुक्रबारदेखि तिलौराकोट सामुदायिक जंगलमा हराइरहेका उनलाई आज गोरुसिंगे जंगलमा मृत फेला पारिएको हो । जंगलको बीचमा उनी चढ्ने मोटरसाइकल भेटिएको भएपनि उनको अवस्था भने अज्ञात थियो । कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले शुक्रबारदेखि बेपत्ता सिंहको शव आइतबार