सानातिना उतारचढावबाट नआत्तिन रास्वपा सभापति लामिछानेको आग्रह

  • आइबार​ २४ साउन २०८३ ०५:२४ AM
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन आग्रह गर्नुभएको छ । उहाँले सरकारलाई सही बाटोमा डोऱ्याएर गन्तव्यमा पुर्‍याउने दाबी पनि गर्नुभएको छ । हिजो बेलुका काठमाण्डौमा भएको कार्यक्रममा सभापति लामिछानेले हवाई उडानको उदाहरण दिँदै कहिलेकाहीँ मौसमका कारण जहाज हल्लिन सक्छ तर दुर्घटना हुन्छ भनेरContinue reading "सानातिना उतारचढावबाट नआत्तिन रास्वपा सभापति लामिछानेको आग्रह"