काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा नयाँ पदाधिकारी तथा सदस्यहरूको नियुक्तिलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलमाथि प्रश्न उठ्न थालेको छ। मन्त्री पौडेलले निजी प्रकाशन गृह ‘बुक हिल’बाट पुस्तक प्रकाशित भएका लेखक तथा साहित्यकारलाई प्राथमिकता