देवानगञ्ज घटनाबारे अनुसन्धान तीव्र, केही व्यक्ति प्रहरी नियन्त्रणमा

  • आइबार​ २४ साउन २०८३ ०६:०६ AM
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाबारे प्रहरीले अनुसन्धान तीव्र बनाउँदै केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार घटनामा संलग्न रहेको आशंकामा ६ जनालाई पक्राउ