होर्मुज पूर्णरुपमा खुल्ने–नखुल्ने अमेरिकाको प्रतिवद्धतमा निर्भर : इरान

  • आइबार​ २४ साउन २०८३ १२:०१ PM
इरान : इरानी अधिकारीहरूले होर्मुज जलडमरूमध्यसम्बन्धी ओमानसँगको अन्तिम सम्झौताबारे छलफल गरिरहेका छन् । तर उच्च अधिकारीहरूले रणनीतिक महत्वको उक्त जलमार्ग पूर्ण रूपमा पुनःखोल्ने विषय अमेरिकाबाट हुने सहुलियतमा निर्भर रहने बताएका छन् ।इरानका विदेशमन्त्री अब्बास अराघ्चीले शनिबार ओमानसँगको सम्झौता ‘अन्तिम चरणमा पुगेको’ बताएका छन् । तर उनले जलडमरूमध्य पूर्ण रूपमा खोल्ने विषय अमेरिकाले जुनमा भएको समझदारीपत्र अन्तर्गत गरेका प्रतिबद्धता पालना गर्छ कि गर्दैन भन्ने कुरामा निर्भर रहने बताए । इरानक