लेटाङ–राजारानी सडक स्तरोन्नति थपिएको म्यादभित्रै पूरा हुने
आइबार २४ साउन २०८३ ११:०२ AM
हरिप्रसाद कोइरालाउर्लाबारी, साउन २४ गते । मोरङको लेटाङ–राजारानी–साग्मा डाँडा सडक अन्तर्गत लेटाङ–१ को राजारानीसम्म मदन भण्डारी राजमार्ग जोड्ने सडक असोज मसान्तसम्ममा निर्माण सम्पन्न...