एजेन्सी । म्यान्मारको एयारवाडी क्षेत्रमा रहेको नगउन नदीको बाँध फुट्दा ४० हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ताले सामाजिक कल्याण, राहत तथा पुनस्र्थापना मन्त्रालयलाई उद्धृत गर्दै जुलाई ३० देखि अगस्ट ७ सम्मको अवधिमा उक्त संख्यामा नागरिकहरू प्रभावित भएको जानकारी दिएका हुन् । एयारवाडी क्षेत्रको लेम्येथना टाउनशिपमा गत जुलाई ३० मा बालुवा