काठमाण्डु– पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको व्यापार तथा औषधि उत्पादन क्षमता बढ्दै गएको भन्दै यसको थप विस्तार गरी १५० प्रकारका औषधि उत्पादन गर्ने तथा ३५ प्रकारका निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्यप्रति आभार व्यक्त गरेका छन्। उनले आफू स्वास्थ्यमन्त्री हुँदा अघि बढाइएका नीति तथा योजनाअनुरूप वैद्यखानाले गति लिइरहेको देख्दा खुसी लागेको बताएका हुन् । उनले