फेरि ३ लाख बाट उकालाे लाग्याे सुनको भाउ

  • आइबार​ २४ साउन २०८३ ०५:३४ AM
काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले बढेको हो । शुक्रबार २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख लाख १ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज