बजारमा अहिले कटहरको माग बढेको छ ।

  • आइबार​ २४ साउन २०८३ ०६:०० AM
प्रतिकिलो करिब ३ सय रुपैयाँमा बिक्री भइरहेको कटहर महँगो भए पनि ग्राहकको आकर्षण भने घटेको छैन । काठमाडौंको शंखमूल पुलछेउमा बिक्रीका लागि राखिएका कटहर किन्न बिहानैदेखि