शिवपुर सबस्टेशनमा जम्पर चुडिँदा विद्युत् प्रणालीमा आंशिक अवरोध, आपूर्ति पुनःस्थापित

  • आइबार​ २४ साउन २०८३ ०६:१० AM
काठमाडौँ / शिवपुर सबस्टेशनमा जम्पर कन्डक्टर चुडिँदा एकीकृत नेपाल विद्युत् प्रणाली (आईएनपीएस) मा आंशिक अवरोध उत्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार राति