फेरि ३ लाख नाघ्यो सुनको भाउ

  • आइबार​ २४ साउन २०८३ ०५:२८ AM
आज आइतबार पनि सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४८ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १  हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ६ सय ६० रुपैयाँ The post फेरि ३ लाख नाघ्यो सुनको भाउ appeared first on Businesspana.