शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने पाउने भएको छ। शिवम् होल्डिंङ्सले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २.५० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । शिवम् होल्डिंङ्समा ८५.०३ प्रतिशत लगानी शिवम् सिमेन्टको रहेकोले सो लाभांशको ८५.०३ प्रतिशत लाभांश शिवम् सिमेन्टले पाउने The post शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने appeared first on Businesspana.