नेपालमा सार्वजनिक भयो लिपमोटर बीओ३एक्स, मूल्य ४५ लाख

  • आइबार​ २४ साउन २०८३ ०५:२० AM
काठमाडौं। नेपालमा लिपमोटर बीओ३एक्स एसयूभी सार्वजनिक भएको छ। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले शुक्रबार बीओ३एक्स सार्वजनिक गरेको हो। ‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’को अवधारणामा आधारित बीओ३एक्सको नेपाली बजार मूल्य ४४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। नेपालका विभिन्न भूभाग र सडक अवस्थालाई ध्यानमा राखेर तयार पारिएको बीओ३एक्सले दैनिक प्रयोगको व्यावहारिकता र… Continue reading नेपालमा सार्वजनिक भयो लिपमोटर बीओ३एक्स, मूल्य ४५ लाख