नाइमा अटो शोलाई तडकभडकभन्दा प्रविधिमैत्री र ज्ञानमूलक बनाउन चाहान्छौं : ऋतुसिंह वैद्य ( अन्तर्वार्ता)

  • आइबार​ २४ साउन २०८३ ०५:२३ AM
 काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दोस्रो नाइमा अटो शो २०२६ आयोजना गर्दैछ। पहिलो संस्करणको सफलतापछि यसपटक अझ व्यवस्थित, प्रविधिमैत्री र ज्ञानमूलक कार्यक्रम आयोजना गर्न लागिएको नाइमा अध्यक्ष ऋतु सिंह वैद्य बताउँछिन् । अटो शो, बजारको अवस्था, सरकारी नीति, विद्युतीय सवारीसाधनको भविष्य र उद्योगका चुनौतीबारे वैद्यसँग गरिएको कुराकानीको सम्पादित अंशः लामो प्रतीक्षापछि… Continue reading नाइमा अटो शोलाई तडकभडकभन्दा प्रविधिमैत्री र ज्ञानमूलक बनाउन चाहान्छौं : ऋतुसिंह वैद्य ( अन्तर्वार्ता)