काठमाडौं । नेपाली बजारमा सुनको भाउ पुनः तीन लाख रुपैयाँ नाघेको छ। आइतबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो। भाउ बढेसँगै आज सुन तोलाको ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको… Continue reading सुनको भाउ पुनः तीन लाख रुपैयाँ नाघ्यो, एकैदिन तोलामा ५६ सय रुपैयाँको वृद्धि