बाढीले थलिएको पाँचथर पावर नाफामा फर्कियो, ईपीएस ८.८५ रुपैयाँ

  • आइबार​ २४ साउन २०८३ ०५:४८ AM
काठमाडौं। पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विद्युत बिक्री आम्दानीमा उल्लेख्य सुधार भएसँगै कम्पनी नाफामा फर्किएको छ। गत असार मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट ३७ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ करोड ९० लाख… Continue reading बाढीले थलिएको पाँचथर पावर नाफामा फर्कियो, ईपीएस ८.८५ रुपैयाँ